चीनको नियन्त्रणमा रहेका भारतीय सैनिक मुक्त

चिन । चिनियाँ सैनिकहरूसँग गलवान उपत्यकामा भएको हिंस्रक भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले मुक्त गरेको छ ।  मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकहरूलाई छोडिएको हो । तिनमा…

कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो

हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण…

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

नेपाल । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु…

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो…

भारतीय नागरिकलाई रोक्न सीमामा हवाई फायर

झापा । झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति पुनः सयौँको सङ्ख्यामा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सीमामा सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका…

अमेरिकन आइडलको उत्कृष्ट ७ मा छनोट भए दिवेश

टेक्सस। विश्व प्रसिद्ध गायन प्रतिभाको खोज ‘रियालिटी शो’ अमेरिकन आइडलको उपाधि यात्रामा नेपाली मूलका दिवेश पोखरेल अगाडि बढेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उत्कृष्ट सातभित्र…

बेलायतमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित…

भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो, २४ घण्टामै गयो ७२ जनाको ज्यान

नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्याङ्कअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ…

बलिउड अभिनेता इरफान खानको अन्त्येष्टि सम्पन्न

एजेन्सी । बलिउडका अभिनेता इरफान खानको अन्त्येष्टि सम्पन्न भएको छ । मुम्बईको भरशोभा कब्रस्तानमा बुधबार दिउँसो उनको शव गाडिएको हो ।  लकडाउनको कारण कलाकारहरुको खासै उपस्थिति हुन नसकेपछि परिवार, नजिकका…

अमेरिकाबाट दिवेशले भने : मलाई अगाडि बढाउने जिम्मा तपाईकाे हातमा छ, भाेट गरिदिनु हाेला ! यस्तो छ भोट गर्ने तरीका

काठमाडौ । यतिबेला सिंगाे विश्व नै काेराेना भाइरसकाे कहरमा अल्झिरहेकाे छ । सबैतिर डर, निरासा र बेखुसी छाइरहेकाे छ । यसैबिचमा संसारभर छरिएर रहेका नेपालीमाझ खुसी दिलाउने काम गरेका छन…