चीनमा कोरोना भाइरसबाट एकै दिनमा २४२ जनाको मृत्यु

बेइजिङ – कोरोनाभाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको उहानमा मात्र एकै दिनमा २४२ जनाको मृत्यु भएको बताइएको छ । एकै दिनमा २४२ जनाको मृत्यु भएको बिहीबार प्राप्त एक समाचारमा…

डा. केसीले थाले १७ औँ सत्याग्रह

डडेल्धुरा । चिकित्सा क्षेत्रमा सुधारको मागराख्दै पटकपटक अनशन बस्दै आएका डा. गोविन्द केसीले १७ औं पटकको सत्याग्रह डडेल्धुरा सदरमुकामबाट शुरु गरेका छन । डडेल्धुरा सदरमुकामस्थित संघीय सरकार मातहतको डडेल्धुरा अस्पताल…

१६ दिनदेखि चितवन मेडिकल कलेजको पठनपाठन ठप्प

सरकारले तोकेकोभन्दा बढी शुल्क लिइएको भन्दै चितवन मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीले आन्दोलन गरेपछि १६ दिनदेखि पठनपाठन ठप्प भएको छ । कलेजको २६ वटा सङ्कायमा दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन्…

‘डेङ्गु रोग’ प्रकोपबारे सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण

पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।प्रतिनिधिसभाको आजको…

७३ बर्षमा जुम्ल्याहाकी आमा

दक्षिणी भारतको राज्य आन्ध्र प्रदेशमा ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी छिन् । मंगयम्मा यारामती नाम गरेकी महिलाले आन्ध्रको अस्पतालमा ती शीशुहरुलाई जन्म दिन सफल भएको हुन् । डाक्टरहरुले…

भाइरल हेपाटाइटिसको जोखिम

कतिपय मानिसले बीदेश जानुअघि गराउनुपर्ने स्वास्थ्य परीक्षणका क्रममा हेपाटाइटिसकोभाइरस रहे/नरहेको थाहा पाउँछन् । तर तीमध्ये धेरैलार्ई यो संक्रमण कसरी भयो भन्नेबारे यकिन जानकारी हुँदैन । भाइरल हेपाटाइटिस नेपाललगायत दक्षिण पूर्व एसीयामा सन्…