कोरोना परीक्षणमा पोजेटिभ पाइएपछि भक्तपुरमा तीन बस्ती ‘सील’

भक्तपुर । दुई जनाको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि जिल्लाका तीन ठाउँमा सिल गरिएको छ । भक्तपुर नगरपालिकाद्वारा च्यामासिंहमा सञ्चालिन जनस्वास्थ्यमा रामेछाप घर भई भक्तपुर नगरपालिका– १ सल्लाघारी बस्ने ५२ वर्षीय…

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

धुलिखेल । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । नेपालको सन्दर्भमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट…

राहत वितरणमा हिँडेकालाई समेत संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा हालसम्म ६ वर्षीया बालिकासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिनेमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी समेत रहेको पाइएको छ। संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर…

लकडाउनमा थप कडाइ : अन्तरजिल्ला आवागमनमा रोक

काठमाडोैं । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको…

एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं ।  नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९…

बेलायतमा थप एक नेपालीको कोरोनाबाट मृत्यु

काठमाडौं । कोरोनाको सङ्क्रमणबाट थप एक भूपू गोरखा सैनिकको शनिबार निधन भएको छ। श्वासप्रश्वासको समस्या देखिएपछि मेडिस्टोन  अस्पतालमा १० दिनअघि भर्ना गरिएका ७७ वर्षीय कर्णबहादुर राईको उपचारका क्रममा निधन भएको लण्डनस्थित…

कपिलवस्तुमा थप ३ सङ्क्रमित भेटियो

कपिलवस्तु । कपिलवस्तुमा थप ३ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएको छ । गाउँपालिकाको वडा नं १ पकडीस्थित छत्रपाली तीर्थादेवी माविको क्वारेन्टाइनमा बसेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला…

क्‍वारेन्‍टाइनबाट निकालेर जबर्जस्ती घरमा

लुम्बिनी । समरीमाई गाउँपालिका वडा नं १ का वडाध्यक्ष शिवकुमार यादवले भारतबाट आएकी आमालाई जबर्जस्ती क्वारेन्टाइनबाट निकालेर घर लगेका छन् । समरीमाई ७, बेतकुइया मर्चवारको भैसागाहन मदरसामा दुई दिनदेखि रहेकी…

नेपालम थप तीनजनामा कोभिड-१९ सङ्क्रमण, ५७ पुगे संक्रमित

काठमाडौं । सरकारले परीक्षणको दायरा बढाएसँगै शंकास्पद थप तीनजनामा कोभिड-१९ को सङ्क्रमण भेटिएको छ ।  टेकुस्थित राष्ट्रिय प्रयोगशालामा परीक्षणका क्रममा बाराका दुई र पर्साका एक पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा…

उदयपुरमा थप ११ सहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४२

उदयपुर । उदयपुर जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढेर २४ पुगेको छ। त्यहाँको एक मस्जिदमा रहेका एक दर्जनभन्दा बढी मानिसमा यसअघि नै कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो। एकजनाको सङ्क्रमणको पुष्टि स्वास्थ्य…