आज मुस्लिम समुदायको महान् चाड इदुल फित्र

काठमाडौँ  । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल)को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् । दशौँ महिनाको…

सुष्मा स्वराजका पति कौशलले देखाए लिपुलेकबारे मनिषाको यस्तो गल्ती

काठमाडौं, ८ जेठ । भारत र नेपाल सम्बन्धबारे बलिउड अभिनेत्री मनिषा कोइराललाको ट्वीटमा लगातार विवाद बढ्दो छ । अब भारतकी दिवंगत विदेशमन्त्री सुषमा स्वराजका श्रीमान् स्वराज कौशलले उनको ट्वीटको जवाफमा थुप्रै…

नक्सा जारी गरिएको दिन नेपाली इतिहासको एकदम गर्विलो दिन : मुख्यमन्त्री पौडेल

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मिचिएको भूमि समेटेर नयाँ नक्सा जारी गरिएकामा खुशी व्यक्त गरेका छन् । सोमबार एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले मिचिएको भूमि समेटेर नक्सा जारी…

भारतीय नागरिकलाई रोक्न सीमामा हवाई फायर

झापा । झापाको कचनकबल–१ घेराबारीमा शनिबार राति पुनः सयौँको सङ्ख्यामा जबर्जस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयलाई रोक्न सीमामा सुरक्षाकर्मीले हवाई फायर गरेका छन् । सशस्त्र प्रहरी बल २ नं हेडक्वार्टर भद्रपुरका…

नेपालमा कोरोनाबाट पहिलो मृत्यु

धुलिखेल । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट एक जनाको मृत्यु भएको छ । नेपालको सन्दर्भमा कोरोनाबाट मृत्यु हुने यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड–१९ बाट…

राहत वितरणमा हिँडेकालाई समेत संक्रमण

कपिलवस्तु । कपिलवस्तुमा हालसम्म ६ वर्षीया बालिकासहित ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमण देखिनेमा सुरक्षाकर्मी र नगरपालिकाका कर्मचारी समेत रहेको पाइएको छ। संक्रमितमध्ये धेरैजसो रोजगारीका लागि भारत गएर…

आगामी ३ दिन चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाडाैं, ३१ वैशाख । अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिममा प्रवेश…

लकडाउनमा थप कडाइ : अन्तरजिल्ला आवागमनमा रोक

काठमाडोैं । कोरोना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि सरकारले लकडाउनमा थप कडाइ गरेको छ । वितरण गरिएका पास रद्द गर्दै गृह मन्त्रालयले बुधबारदेखि एक जिल्लाबाट अर्काे जिल्ला जानमा पनि रोक लगाएको…

एकै दिन ५७ संक्रमित थपिए, संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं ।  नेपालमा आज एकै दिन ५७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९…

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) तत्काल स्थापना हुने

दार्चुला । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) तत्काल स्थापना हुने भएको छ । गएको मंसिरमै नेपाल सरकारले बीओपी राख्ने निर्णय ढिलाइ भएको थियो…