थप १ सय २ जना डिस्चार्ज, निको हुनेको संख्या ४ सय ६७

काठमाडौं । पछिल्लाे २४  घण्टामा थप १ सय २ जना डिस्चार्ज भएका छन्। याे सँगै  डिस्चार्ज हुनेकाे सँख्या   ४ सय ६७ पुगेकाे छ।  स्वास्थ्य मन्त्रालयका प्रबक्ता विकास देबकाेटाका अनुसार  देशका विभिन्न अस्पतालको आइसोलेसनमा उपचाररत १०२ कोरोना…

काभ्रेमा लकडाउन कडा, १ सय ८६ सवारी साधन नियन्त्रणमा

काभ्रेपलाञ्चोक । लकडाउन प्रभावकारी रुपमा कार्यान्वयन नभएको भन्दै आइतबारदेखी जिल्ला प्रहरी कार्यालय काभे्रले थप कडाई गरेको छ । शनिबारको तुलनामा आइतबार धेरै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाभर अनावश्यक…

कोरोनाविरुद्ध नेपालले बनाएको खोपमा डब्ल्युएचओको चासो

हेटौँडा । विश्व स्वास्थ्य सङ्गठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा डा ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण…

नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीको माग

सुस्ता । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट तोक्न सुस्तावासीले माग गरेका छन् । कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा कुरा उठाउँदा सुस्ताको विषय पनि…

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ यात्रु

नेपाल । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ। एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु…

राष्ट्रिय मानवअधिकार आयोगद्वारा सोती घटनाको अनुसन्धान शुरु

जाजरकोट । पाँच जनाको ज्यान जाने गरी पश्चिमरुकुमको सोतीमा भएको घटनाको स्थलगत अध्ययनका लागि राष्ट्रिय मानवअधिकार आयोगको टोली जाजरकोट पुगेर छलफल थालेको छ । आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका उपनिर्देशक चन्द्रकान्त…

बाँकेमा दुर्घटना : मृत्यु हुनेको संख्या १२, २१ जना घाइते

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुगेको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको ना…

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

काठमाडौं । सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री…

आर्थिक वर्ष २०७७/७८ को बजेटः १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज…

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बूढानीलकण्ठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ । बूढानीलकण्ठ–३ मा बसोबास गर्ने ३७ वर्षीय एक युवकमा कोरोना सङ्क्रमण…