आज श्रीकृष्ण जन्माष्टमी

काठमाडौं – वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।     ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’…

के हो प्रधानमन्त्रीको स्वास्थ्य समस्या ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् । आज अपरान्ह १।३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ…

पुष्टी गर नभए नैतिकता छ भने क्षमायाचना गर !

उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले आफू निर्मला निवास छिरेको विषय सत्य नभएको प्रष्ट पारेका छन् । गत श्रावण १७ गते रक्षामन्त्री पोखरेल पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास छिरेको खबर…

त्रिशूली नदीमा बस दुर्घटना

बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ सलाङघाटबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेकाे संख्या ४ पुगेकाे छ भने घाइतेहरुकाे संख्या १६ पुगेकाे छ। झण्डै २० जनाभन्दा बढी यात्रु हराइरहेकाे हुनसक्ने अनुमान प्रहरीले गरेकाे छ ।…

छोरी र नातिनीसहित युएई उडे प्रचण्ड

नेपाल कम्पुनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार संयुक्त अरब इमिरेट्स (युएई) उडेका छन् । प्रचण्डको यो भ्रमण विशुद्ध पारिवारिक भएको बताइएको छ । उनी १८ गते स्वदेश…

निर्मला प्रकरणमा गृहमन्त्रीले भने– ‘प्रमाणहरूले विष्टलाई दोषी देखाउँछ’

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीप विष्ट संलग्न भएको आधार मिलेको दाबी गृहमन्त्री रामबहादुर थापाले सोमबार संसदीय समिति बैठकमा गरेका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन…

अष्ट्रेलियामा ७ अर्ब ६१ करोड रकमसहित नेपाली युवक पक्राउ

नेपालमा हुने घूस कारोबारको रकम हुन्डीबाट अष्ट्रेलिया गइरहेको चर्चा भइरहँदा ठूलो परिमाणमा अवैध रकम कारोबार गर्ने नेपाली सिड्नीबाट पक्राउ परेका छन् । करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ…

नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं – सरकारले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरे पनि अपेक्षित रुपमा विदेशी लगानी वृद्धि हुन नसकिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन्।…