अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै अन्तर बैक एटीएम प्रयोग निशुल्क गरिरहेको बिद्यमान निति पुनरावलोकन गरि आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग…

आज नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, असोज ६ गते। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही…

चितवनमा ५० प्रतिशतलाई अस्पतालबाटै कोरोना सङ्क्रमण

चितवन, भदौ ३० गते ।  जिल्लामा कोरोना सङ्क्रमण अस्पतालहरुबाट फैलिएको अध्ययनले देखाएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले गरेको अध्ययनका क्रममा सङ्क्रमितमध्ये ५० प्रतिशतको सङ्क्रमणको माध्यम अस्पताल बनेको पाइएको…

चीनको नियन्त्रणमा रहेका भारतीय सैनिक मुक्त

चिन । चिनियाँ सैनिकहरूसँग गलवान उपत्यकामा भएको हिंस्रक भिडन्तपछि चीनको नियन्त्रणमा रहेका १० भारतीय सैनिकलाई चीनले मुक्त गरेको छ ।  मेजर जनरल स्तरको वार्तापछि भारतीय सैनिकहरूलाई छोडिएको हो । तिनमा…

१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका…

टेलिकमले शुल्क तिर्न नसकेका ग्राहकलाई बिलम्ब शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने…

बलिउड अभिनेता सुशांत सिंह राजपूतद्दारा आत्महत्या, पूर्व प्रबन्धक दिशाद्दारा पनि केही दिन अघि मात्र आत्महत्या

मुम्बई । अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेको बताइएको छ। अभिनेता मुम्बईको बान्द्रास्‍थित घरमा फ्यानमा झुण्डिएको अवस्थामा भेटिए र उनको नोकरद्धारा पुलिसलाई खबर गरिएको थियो। पुलिसले उनको निवासमा कुनै आत्महत्या…

जोर गतेमा जोर र बिजोर गतेमा बिजोर नम्बर प्लेटका सवारीसाधन गुड्न पाउने

काठमाडौं । नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको नयाँ व्यवस्था अनुसार भोलि (शुक्रबार) देखि जोर–बिजोर प्रणाली लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबारदेखि काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाभित्र मात्र…

सर्वोच्चले भन्यो- ‘लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू’

काठमाण्डौ । सर्वोच्च अदालतले लकडाउन  पूर्णरुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको…

थप एक कोरोना सङ्क्रमितको मृत्यु

चितवन। नारायणी सामुदायिक अस्पताल भरतपुरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सोमबार साँझ भरतपुर अस्पतालमा सारिएका एक बिरामीको मृत्यु भएको छ । उनको आज बिहान ७ः०५ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ…