हिमालपारि पुग्यो कोरोना

मनाङ। हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक एक जनामा कोरोना देखिएको छ। कपिलवस्तुको बाणगङ्गा–१४ स्थायी ठेगाना भई मनाङस्थित चामे गाउँपालिकामा कार्यरत ५७ वर्षीय कर्मचारीमा कोरोना पोजेटिभ देखिएको हो।  उनी कपिलवस्तुबाट मनाङ फर्किएका…

तनहुँमा कार र ट्रक ठोक्किँदा ३ जना घाइते

तनहु । जिल्लास्थित बन्दिपुर गाउँपालिका-१ नालामा कार र ट्रक एक आपसमा ठोकिँदा तीन जना घाइते भएका छन् । डुम्रेबाट पोखरातर्फ सुत्केरी लिन आउँदै गरेको ग १ च ६१६९ नम्बरको प्राइभेट कारलाई…

कारको ठक्करबाट दुईको मृत्यु

कैलाली । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर…

लकडाउनमा धुमधामका साथ भइरहेको बालविवाह रोकियो

सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका–९ लोखिममा धुमधामका साथ भइरहेको बालविवाह रोकिएको छ। आइतबार तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर उक्त बालविवाह…

मार्चयता पहिलो पटक स्पेनमा कोरोना संक्रमितको मृत्यु रोकियो

म्याड्रिड । युरोपेली मुलुक स्पेनमा मार्च महिनायता पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण २४ घण्टामा कुनै पनि व्यक्तिको मृत्यु नभएको अधिकारीहरुले बताएका छन् । आपतकालीन स्वास्थ्य सेवाका प्रमुख फर्नान्डो सिमोनले पछिल्लो…

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाण्डौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी…

नयाँबानेश्वरका तीन घर सिल

काठमाडौँ । कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ । प्रहरीको निवास नयाँबानेश्वरस्थित भरोसा अस्पताल पछाडि रहेकाले त्यस क्षेत्रका तीन…

आज काठमाडौंमा एक सहित ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज शनिबार विहान काठमाडौंमा एक् जनासहित थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, काठमाडौंसहित कपिलवस्तु, सर्लाही, रुपन्देहीलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका…

भरतपुर अस्पतालमा मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय एक वृद्ध…

बुन्डेस लिगामा बायर्न म्युनिखको विजयी सुरुआत

जर्मनी । जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-०…