टिकट काउन्टरबाटै बढी भाडा असुलि

काठमाडौँ । दशैँ मनाउन काठमाडौँबाट विभिन्न जिल्लामा जाने यात्रु ठगीमा परेको पाइएको छ । उनीहरु चर्काे भाडा तिरेर घर जान बाध्य भएका छन् । कतिपय सवारीका चालकले सरकारले तोकेभन्दा दोब्बर…

स्याङ्जाको आँधीखोलामा र्‍याफ्टिङ

स्याङ्जा । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्‍याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध…

सामूहिक गौहत्या गर्नेलाई कडा कारवाही गर्न माग

काठमाडौँ । संघीय संसदमा सुर्खेतमा भएको सामूहिक गौहत्याका दोषीहरूलाई कडा कारवाही गर्नुपर्ने माग उठेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डाक्टर डीला संग्रौला पन्तले दुई दर्जन भन्दा बढी…

घडेरी दिने नीतिबाट पछि हट्यो सेना

काठमाडौं – सकल दर्जालाई सहुलीयतपूर्ण किस्ताबन्दीमा घडेरी उपलब्ध गराउने तयारी गरेको नेपाली सेनाको आलोचना हुन थालेपछि सेनाले नीति परिवर्तन गरेको छ ।  जग्गा किनेर प्लटिङ गरी सकल दर्जालाई घडेरी उपलब्ध गराउनुको…

नेपालगञ्जमा भीषण आगलागी, १४ वटा फर्निचर पसलमा क्षति

बाँकेको नेपालगञ्जमा फर्निचर उद्योगमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । बीपी चोक नजिकै रहेका एक दर्जन फर्निचर उद्योगहरुमा बिहिबार राती आगलागी हुँदा करोडौंको क्षति भएको वडा प्रहरी कार्यालय नेपालगञ्जले…

विश्वकप छनोट–२०२२ : कहाँ खेल्ने घरेलु खेल ?

नेपालले विश्वकप २०२२ छनोटमा घरेलु मैदानमै भदौ १९ मा कुवेत र २४ गते चाइनिज ताइपेईविरुद्ध प्रतिस्पर्धा गर्दै छनोट यात्रा थाल्ने अवसर पाएको छ । स्वीडिस प्रशिक्षक योहान कालिनले सम्हालेको नेपाली टिमले…

माइला लामा पक्राउको विरोधमा भोली नेपाल बन्द

प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्ना उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पक्राउ गरेको विरोधमा साउन १५ गते नेपाल बन्दको घोषणा गरेको छ । सो पार्टीका प्रवक्ता खड्गबहादुर विकले एक…

निर्मला प्रकरणमा गृहमन्त्रीले भने– ‘प्रमाणहरूले विष्टलाई दोषी देखाउँछ’

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्यामा दिलीप विष्ट संलग्न भएको आधार मिलेको दाबी गृहमन्त्री रामबहादुर थापाले सोमबार संसदीय समिति बैठकमा गरेका छन् । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन…

भारतीय गाडीबाटै गाँजा तस्करी

प्रतिबन्धित लागुऔषध गाँजा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पर्सा प्रहरीले एउटा भारतीय नम्बरको बोलेरो जीपसहित चारजना भारतीय गाँजा तस्करलाई पक्राउ गरेको छ।विशेष सूचनाका आधारमा खटाइएको प्रहरी टोलीले सुक्खा बन्दगाह नजिक…

आर्थिक वर्ष सकिँदा पनि १९ अर्ब बराबरको चेक साट्न बाँकी

आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति…