१८ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । माथिबाट पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १८ घण्टापछि खुलेको छ । बिहान ४ः१५ बजे खसेको पहिलो राति १० बजे पन्छाएर सडक नियमित गरिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाका…

कोभिड–१९ बाट गैरआवासीय नेपालीको मृत्यु संख्‍या २८, १ हजार संक्रमित

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेको छ । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड –१९ उच्चस्तरीय समिति, स्वास्थ्य…

अब १ घण्टामै कोरोना जाँचको नतिजा

काठमाडौं । कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको मृत्युबारे आएका रिर्पोट सबै नेगेटिभ छन् । यो बीचमा नेपालमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले चीनबाट ल्याइएको पिसिआर मेसिनको प्रयोगबाट १ घण्टामै कोरोना जाँचको नतिजा…

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३ पुग्यो, थप एकको आज पुष्टी

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन पुगेको छ । बुधवार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको बताएको छ । यससँगै कोरोना संक्रमितको संख्या…

काठमाडौँ उपत्यका सुनसान

काठमाडौँ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।  कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको…

भोलिदेखी देशभर लकडाउन

काठमाडौँ । सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको…

वीरगञ्जका एक जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण

वीरगञ्ज- वीरगञ्जका एकजनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। वीरगञ्ज महानगरपालिका १० आदर्शनगरका ६७ वर्षीय शिवकुमार रुंगटालाई पटना मेडिकल कलेजमा जँचाउने क्रममा कोरोना संक्रमणको पुष्टि भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका…

मकवानपुरमा सेनाले बनायो ५० शैयाको क्वारेन्टाइन

हेटौंडा । नेपाली सेनाको मध्यपृतना हेडक्वाटरले कोरोना भाइरसलाई मध्येनजर गर्दै भीमफेदी गाउँपालिका–१ सामरी पुल नजिकै क्वारेन्टाइन निर्माण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बेलैमा वच्नका लागि क्वारेनटाइन निर्माण गरिएको जनाइएको…

कति भयो धरहरा पुनर्निर्माणको काम?

काठमाडौँ। एतिहासिक धरहरा पुनःनिर्माणको कामले गति लिएको छ। निर्माणको क्रममा हालसम्म करिब ३० प्रतिशत काम सकिएको छ। भूकम्प गएको तीन वर्ष बितेपछि निर्माणको कामले गति लिएको हो। दुई वर्षको अवधिमा…

आजदेखि सरकारी कार्यालय नियमित, सेवाग्राही बढ्दै

काठमाडौं । दशैँको बेला बन्द रहेका सरकारी कार्यालय आजदेखि नियमित रुपमा खुलेका छन् । सप्तमीदेखि बन्द भएका कार्यालय गत असोज २३ गते खुलेपनि आजदेखि नियमित रुपमा खुलेका हुन् । कार्यालय…