टेलिकमले शुल्क तिर्न नसकेका ग्राहकलाई बिलम्ब शुल्क मिनाहा गर्ने

काठमाडौँ । कोभिड–१९ का कारण भएको बन्दाबन्दीमा नेपाल टेलिकमको शुल्क तिर्न नसकेका ग्राहकलाई असार ७ गतेसम्म बिलम्ब शुल्क मिनाहा गर्ने भएको छ । कम्पनीका सेवा प्रयोग गरेवापत तिर्नुपर्ने महसुल बुझाउने…

बलिउड अभिनेता सुशांत सिंह राजपूतद्दारा आत्महत्या, पूर्व प्रबन्धक दिशाद्दारा पनि केही दिन अघि मात्र आत्महत्या

मुम्बई । अभिनेता सुशांत सिंह राजपूतले आत्महत्या गरेको बताइएको छ। अभिनेता मुम्बईको बान्द्रास्‍थित घरमा फ्यानमा झुण्डिएको अवस्थामा भेटिए र उनको नोकरद्धारा पुलिसलाई खबर गरिएको थियो। पुलिसले उनको निवासमा कुनै आत्महत्या…

अझै तीन दिन बदलीसँगै वर्षाको सम्भावना

काठमाण्डौ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अझै तीन दिन देशभर बदलीसँगै वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै नेपालको पूर्वी…

आगामी ३ दिन चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना

काठमाडाैं, ३१ वैशाख । अबको तीन दिन देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हुरीबताससहित पानी पर्ने सम्भावना रहेकाे छ ।महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिममा प्रवेश…

सनसिटी अपार्टमेन्टमा आरडीटी टेष्ट शुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ -यापिड टेष्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र…

लकडाउन उल्लंघन गर्नेहरुलाई तीन मिटर परबाटै पक्राउ

काठमाडौं । लकडाउन उल्लंघन गर्नेहरुलाई शुक्रबारदेखि प्रहरीले ‘म्यान क्याच डिभाइस’को माध्यमबाट पक्राउ गर्न थालेको छ । सडकमा हिड्ने मानिसलाई सिधै गएर समात्दा कोरोनाभाइरस फैलन सक्ने कुरालाई ध्यान दिदै प्रहरीले उक्त…

सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो

काठमाडौं । प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब  १ करोड ५६ लाख रुपैयाँ ह्याक गरेर लुटेको…

त्रिभुवन विमानस्थलमा विमान अवरतण हुन सकेन, भीओआर मा समस्या

काठमाण्डाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला विमानले अवतरण नगरी आकाशमा घुमिरहेका छन् । दूरी मापन गर्ने उपकरण (डीएमई) तथा भीएचएफ ओन्मीडाइरेक्सनल रेडियो रेञ्ज(भीओआर) मा समस्या देखिएपछि ठूला जहाजको अवरतरण प्रभावित…

तारालाई परिक्रमा गर्ने एक ग्रहको वायुमण्डलमा पानी

एउटा तारालाई परिक्रमा गर्ने एक ग्रहको वायुमण्डलमा पानी रहेको खगोलविद्हरूको दाबी गरेका छन् । पृथ्वीको सतहबाट धेरै टाढा रहेको तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको खगोलविद्हरूको दाबी गरेका…

सिभिल अस्पतालको टिकट घरमै बसेर काट्न सकिने

अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाममा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ। टिकट काट्नका लागि बिरामीले अस्पतालमा समेत पुग्न नपर्ने अवस्था आएको छ। अब बिरामी वा…