बुन्डेस लिगामा बायर्न म्युनिखको विजयी सुरुआत

जर्मनी । जर्मन बुन्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिख विजयी भएको छ । कोरोना भाइरसको महामारीका बीच ६६ दिनपछि पुनः सुरु भएको बुण्डेस लिगामा बायर्नले युनियन बर्लिनलाई उसकै मैदानमा २-०…

राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं । बंगलादेशमा हुने ‘एसीसी इमर्जिङ टिम्स एसिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली त्यसतर्फ प्रस्थान गरेको छ। कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागिता…

सन्दीप ‘द हन्ड्रेड’ मा १ करोड ४६ लाखमा अनुबन्धित

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्याण्ड र वेल्समा आयोजना हुने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता बर्मिङ्गम फिनिक्सबाट खेल्ने भएका छन् । बुधबार राति भएको ‘द हन्ड्रेड’ ड्राफ्टबाट सन्दीप…

नेपाल बङ्गलादेशसँग छ विकेटले पराजित

काठमाडौं । श्रीलङ्कामा जारी एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशले नेपाललाई छ विकेटले हराएको हो । हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ…

म्यानचेस्टर युनाइटेड र चेल्सीको सिजनमा दोस्रो बराबरी

चेल्सी र म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलको यो सिजनमा प्रभावशाली सुरुवात गर्न सकेका छैनन्। दुई टिमले यो सिजनका चार खेल सकिँदासम्म एउटा मात्रै जित दर्ता गरेका छन् । समान…

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

काठमाडौँ । फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ ।कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ…

चेल्सीको पहिलो जित, युनाइटेडको पहिलो हार

शनिबार चेल्सीले तेस्रो खेलमा पहिलो सफलता निकाल्ने क्रममा नर्विच सिटीलाई ३–२ गोल अन्तरले हरायो । फ्रयांक लम्पार्डले प्रशिक्षण सम्हालेपछि पहिलो जित निकालेको चेल्सीका लागि टमी अब्राहमले २ तथा मासन माउन्टले…

मेस्सी, रोनाल्डो र माने उत्कृष्ट फवार्डको मनोनयनमा

यूईएफए फवार्ड अफ दि सिजनको मनोनयनमा लिओनल मेस्सी र क्रिष्टियानो रोनाल्डोसँगै साडिओ माने परेका छन् ।यूईएफएले बिहीबार पोजिसनल अवार्डको मनोनयनमा परेका खेलाडीहरुको सूची सार्वजनिक गरेको छ । फवार्डमा बार्सिलोनाका मेस्सी,…

युभेन्टसले डिबालालाई नबेच्ने

इटालियन सिरि ए च्याम्पियन क्लब युभेन्टसले अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने भएको छ । बिहीबार दिउँसोसम्म डिबेलालाई युभेन्टस बेच्न चाहन्थे भने इंग्लिस क्लब टोटनह्याम डिबालालाई भित्र्याउन उत्सुक थियो । तर…

नेदरल्यान्ड्ससँगको टी–२० सिरिज यूएईद्वारा ‘क्लिन स्विप’

यूएईले नेदरल्यान्ड्ससँगको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ ।चार खेलको टी–२० सिरिज यूएईले घरेलु टोली नेदरल्यान्ड्समाथि चारै खेलमा जित हात पार्दै ठूलो उपलब्धि हात पारेको हो । अन्तिम…