७३ दिनपछि सञ्चालनमा तातोपानि नाका

सिन्धुपाल्चोक । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भित्रने जोखिम बढेपछि बन्द गरिएको तातोपानि नाका ७३ दिनपछि सञ्चालनमा आएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमण भित्रने जोखिम बढेपछि गत माघ १३ गतेबाट बन्द गरिएको चीनसँगको…

कोभिड–१९: विश्वभर १९ करोडभन्दा धेरै मानिस बेरोजगार हुने प्रक्षेपण

कोरोना भाइरसका कारण विश्वभर १९ करोडभन्दा धेरै मानिस बेरोजगार हुने प्रक्षेपण गरिएको छ । विभिन्न कम्पनीले अस्थायी वा स्थायी रुपमा कर्मचारी कटौती गर्न थालेको र केही कम्पनी बन्द हुने अवस्थामा…

कालिमाटीमा केही दिन तरकारी तथा फलफुल कारोबार नहुने

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित थोक तरकारी तथा फलफुल बजारमा केही दिन तरकारी तथा फलफुल कारोबार नहुने भएको छ । कालिमाटीमा तरकारी र फलफुल किन्न जानेको भिड हुन थालेपछि तत्कालका लागि तरकारी…

रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात शुरु गरिने

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीन तर्फका रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य शुरु गर्ने…

आज नौबीसे–नागढुंगा सुरुङमार्गको शिलान्यास

नागढुंगा सुरुङमार्गको शिलन्यास आज सोमबार हुने भएको छ। मुलुकको पहिलो सडक सुरुङमार्गको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्याक्रम तय भएको सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुखले जानकारी दिएका छन्।…

स्याङ्जाको आँधीखोलामा र्‍याफ्टिङ

स्याङ्जा । सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने तयारी गरिरहेका बेला स्याङ्जाको वालिङका युवाहरूले पर्यटन प्रवद्र्धनका लागि आँधीखोलामा पत्रकारलाईसमेत र्‍याफ्टिङ गराएका छन् । वाण्डरफुल वालिङ संस्थामा आबद्ध…

दशैं नजिकिदै गर्दा म्याद सकिएको खाद्य वस्तु बिक्रीमा

सोलुखुम्बु । जिल्ला सदरमुकाम सल्लेरीमा सञ्चालित अधिकांश मासु पसल मापदण्डविपरीत सञ्चालन भएको पाइएको छ । सोलुदूधकुण्ड नगरपालिका र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले संयुक्तरूपमा गरेको बजार अनुगमनको क्रममा अधिकांश मासु पसल मापदण्डविपरीत…

दुई डिस्टीलरी सञ्चालकलाई ३१ करोड जरिवाना

पर्सा । अन्तःशुल्कको स्टिकर हिनामिना गरी करोडौँ राजश्व छल्ने जिल्लाका दुई डिष्टीलरी सञ्चालकलाई आन्तरिक राजश्व कार्यालयले रु ३१ करोडभन्दा बढी जरिवानासहित एक-एक वर्ष कैद गर्ने निर्णय गरेको छ । जिल्लामा…

सिस्टम ह्याक गरेर कृषि विकास बैंकको डेढ करोड लुटियो

काठमाडौं । प्रहरीले कृषि विकास बैंकको रकम ह्याक गरेर लुट्ने १० जनालाई पक्राउ गरेको छ । उनीहरुले कृषि विकाश बैंकको केन्द्रीय शाखाबाट करिब  १ करोड ५६ लाख रुपैयाँ ह्याक गरेर लुटेको…

दशैँमा मासुको अभाव नहुने !

यस वर्षको दशैँमा उपत्यकाभित्र मासुको अभाव हुन्छ भन्ने समाचारमा कुनै सत्यता नरहेको पशुपक्षी विभागले जनाएको छ ।केही दिनदेखि केही सञ्चार संस्थाले दशैमा मासुको अभाव हुन्छ भन्ने समाचार प्रकाशन तथा प्रसारण…