दैनिक नयाँ अलटाइम हाइ बनाउँदै नेप्से

पछिल्लो समय नेप्से परिसूचकले दैनिक नयाँ उचाइ कायम गरिरहेको छ। यस साता मात्रै नेप्सेले तीन पटक एक पछि अर्को रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको छ। साताको अन्तिम कारोबार दिन…

अन्तर बैंक एटीएम प्रयोगमा माघ १ देखि शुल्क लाग्ने

२३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्दै अन्तर बैक एटीएम प्रयोग निशुल्क गरिरहेको बिद्यमान निति पुनरावलोकन गरि आगामी माघ १ देखि एक बैंकको एटीएम कार्ड प्रयोग…

आज नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ, असोज ६ गते। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरोलो लागेको छ । यो साताको तेस्रो दिनसम्म आइपुग्दा नेप्से लगातार तल झरेको हो । सोही…

सर्वोच्चले भन्यो- ‘लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्नू’

काठमाण्डौ । सर्वोच्च अदालतले लकडाउन  पूर्णरुपमा खुलेपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको…

कोरोना नियन्त्रण गर्न ६ अर्ब बजेट, पूर्वाधारमा १२ अर्ब

काठमाडौं । सरकारले कोभिड- १९ को रोकथाम र नियन्त्रणका लागि रु छ अर्ब बजेट विनियोजन गरेको छ । आज सङ्घीय संसद्मा बजेट आगामी आर्थिक वर्ष २०७७- ७८ को बजेट भाषणमा अर्थमन्त्री…

आर्थिक वर्ष २०७७/७८ को बजेटः १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षका लागि रु रु १४ खर्ब ७४ अर्ब ६४ करोड प्रस्तुत गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज…

सेवोनद्दारा शेयर कारोबार बन्द गर्न निर्देशन

काठमाडौँ । लकडाउनका कारण ५०औँ दिनमा मङ्गलबार खुलेको शेयर बजार पुनः बन्द गर्न नेपाल धितोपत्र बोर्ड (सेवोन)ले नेपाल स्टक एक्सचेञ्जलाई निर्देशन दिएको छ । बोर्डको निर्णयका आधारमा नेप्सेले मङ्गलबार र…

बैंक नखुल्दा सेवाग्राही मर्कामा

हेटाैंडा । कोभिड-१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहँदा हेटौंडाका बैंक तथा वित्तीय संस्थाले सेवा प्रवाह नगर्दा सेवाग्राही समस्यामा परेका छन् । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपराज नेपालको…

विश्वव्यापी रुपमा तेल उत्पादन १० प्रतिशतले घटाउने सहमति

एजेन्सी । इन्धनको उत्पादन कम गर्न तेल उत्पादक देशहरुको समूह ओपेक तथा त्यसका साझेदाहरु सहमत भएका छन्। ओपेकले तेल कटौति सम्बन्धी सहमति औपचारिक रुपमा घोषणा गर्न बाँकी छ । तर…

आजदेखि खुले बैंक तथा वित्तीय संस्था

काठमाडोैं । आजदेखि बैंक तथा वित्तीय संस्थाहरूका सबै शाखा खोलिएका छन् । तेस्रो त्रैमासको अन्तिम दिन राजस्व र ऋण उठाउनका निम्ती सबै बैंक तथा वित्तीय संस्थाहरूलाई खोल्न शनिबार नै परिपत्र…