मनोरञ्जन

कार्तिक आर्यन र मनिषा कोइराला स्टारर ‘शहजादा’को ट्रेलर रिलिज

काठमाडौं । कार्तिक आर्यन र मनिषा कोइराला स्टारर बलिउड फिल्म ‘शहजादा’को आकर्षक ट्रेलर सार्वजनिक भएको छ । अल्लु अर्जुन स्टारर तेलुगू ब्लकबस्टर फिल्म ‘अला वैंकुठपुररामुलु’को रिमेक रहेको यो फिल्ममा कार्तिकले अल्लुको रोलमा अभिनय गरेका छन् । ट्रेलरमा मनिषालाई दुई ठाउँमा देखाइएको छ । ट्रेलरमा कार्तिकले आफ्ना फ्यानलाई मनपर्ने आकर्षक संवादको साथमा एक्सन दृश्य बुनेका छन् […]

मनोरञ्जन

इजिप्टमा हुने मिस इकोमा नेपालको प्रतिनिधित्व रक्षाले गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेशनल २०२३’ मा नेपालको प्रतिनिधित्व रक्षा उप्रेतीले गर्ने भएकी छन् । ग्रीन आर्ट मिडियाले उप्रेतीलाई ‘मिस इको इन्टरनेशनल नेपाल २०२३’ को ताजसहित प्रतियोगिताका लागि छनौट गरेको हो । बुधबार बत्तिस पुतलीस्थित स्ट्याण्ड लन्च एण्ड बार बत्तीसपुतलीमा आयोजित एक कार्यक्रमका बीच ग्रीन आर्ट मिडियाले उप्रेतीलाई प्रतियोगीको […]

मनोरञ्जन

चलचित्र निर्माता संघले डाक्यो राष्ट्रिय भेला

काठमाडौँ । चलचित्र निर्माताहरुको साझा संस्था चलचित्र निर्माता संघले आज काठमाडौंमा राष्ट्रिय भेला डाकेको छ । चलचित्र विकास बोडमा आयोजित भेलामा निर्माताहरुले आफ्ना समस्या प्रस्तुत गर्नेछन् । करिब ३ सय बढी सदस्यहरुको सहभागिता रहने भेलामा निर्माताहरुले फिल्म निर्माणमा आउने समस्या, वितरणमा देखिएको समस्या र नीतिगत समस्याको बिषयमा समेत छलफल गर्नेछन् । छलफलबाट निस्किएको निष्कर्ष चलचित्र […]