कोभिड-१९ बाट बेलायती कमेडियन टिम ब्रुक टेलरको मृत्यु

कोरोना भाइरस संक्रमणबाट बेलायती चर्चित कमेडियन टिम ब्रुक टेलरको मृत्यु भएको छ । आइतबार ७९ वर्षका टेलरको मृत्यु भएको हो ।  एनी द गुडिज, आइएम सरी आइह्याभनट क्लु जस्ता कार्यक्रमले उनी निक्कै चर्चित भएका थिए ।

उनी ६ दशकदेखि हास्य विधामा सक्रिय थिए । उनले आफ्नो रेडियो यात्रा बिबिसी रेडियोबाट सन् १९६० मा शुरु गरेका थिए । क्याम्ब्रिज फोर्थ नाइट क्लवको सदस्य भएपछि अन्य कलाकारसँग उनको हिमचिम बढेको थिया ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *